३ असार २०८१, सोमबार

Tag: मुलुकको तेस्रो राष्ट्रपति

राष्ट्रपतिमा दोब्बर बढी मतले रामचन्द्र पौडेल निर्वाचित

काठमाडौँ । मुलुकको तेस्रो राष्ट्रपतिका लागि आज भएको मतदानमा पूर्वसभामुख रामचन्द्र पौडेल निर्वाचित भएका छन् । आफ्ना प्रत्यासी पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलाई दोब्बर बढी मतले पराजित गर्दै उहाँ राष्ट्रपतिमा निर्वाचित भएका हुन् । आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म भएको