८ फाल्गुन २०८२, शुक्रबार

Tag: मुरारी श्रेष्ठ

छतवाट खसेर एकको मृत्यु

१८ चैत, जनकपुरधाम । धनुषामा घरको छतवाट खस्दा एक जनाको मृत्यु भएको छ । धनुषास्थित क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरमा घरको रेलिंगमा काम गर्दै गरेको अवस्थामा तीन तलामाथिवाट खसेर एकजना कामदारको मृत्यु भएको हो । मृत्यु हुनेमा क्षिरेश्वरनाथ नगरपालिका–५ आदर्श टोलका ५५