सांसद भण्डारीलाई दिउँसो २ बजे श्री एयरलाइन्समार्फत् मुम्बइ लैजाने
काठमाडौँ । बुधबार राति एलपीजी ग्यास सिलिण्डर विस्फोटबाट घाइते भएका नेपाली काङ्ग्रेस नेता एवं प्रतिनिधिसभा सदस्य डा. चन्द्रकान्त भण्डारीलाई थप उपचारका लागि भारत लैजाने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीका अनुसार ग्यास सिलिण्डर विष्फोटबाट घाइते भएका सांसद