२७ श्रावण २०८३, बुधबार

Tag: मुद्दा प्राथमिकता

कोप–३१ का लागि तयारी तीव्र, जलवायु न्यायदेखि हिमाल संरक्षणसम्मका मुद्दा प्राथमिकतामा

आगामी कात्तिक २३ देखि मङ्सिर ४ गतेसम्म टर्कीको अन्टाल्यामा हुन गइरहेको ३१औँ कोपमा नेपालको हिमाली क्षेत्रको संरक्षण, जलवायु न्याय, जलवायु वित्त र क्षति तथा नोक्सानी (लस एन्ड ड्यामेज) का विषयलाई प्राथमिकताका साथ उठाउने तयारी भएको हो। राष्ट्रिय सभाअन्तर्गत विकास, आर्थिक