२३ भाद्र २०८१, आइतबार

Tag: मुद्दा दोहोर्‍याएर सुनुवाइ

पल शाहविरूद्धको मुद्दा दोहोर्‍याएर सुनुवाइ गर्न सर्वोच्चको अनुमति

काठमाडौँ । सर्वोच्च अदालतले पूर्णविक्रम शाह (पल शाह)विरुद्धको नाबालिग बलात्कारको मुद्दा दोहोर्‍याएर सुनुवाइ गर्न अनुमति दिएको छ । न्यायाधीशद्वय सुष्मालता माथेमा र हरिप्रसाद फुयालको यही मङ्सिर २२ गतेको इजलासले शाहविरुद्धको मुद्दालाई दोहोर्‍याएर हेर्ने अनुमति प्रदान गरेको हो । बलात्कारको मुद्दामा