१५ असार २०८१, शनिबार

Tag: मुटुको शल्यक्रिया

राष्ट्रपति पौडेलको मुटुको शल्यक्रिया गरेर पेसमेकर राखियो

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको मुटुको शल्यक्रिया गरिएको छ । काठमाडौंको महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर राष्ट्रपति पौडेलको मुटुमा शल्यक्रिया गरेर पेसमेकर राखिएको हो । उक्त सेन्टरका कार्यकारी निर्देशक प्रा. डा. रत्नमणि गजुरेलले आज मंगलबार दिउँसो एक