३ असार २०८१, आइतबार

Tag: मुछिएका सवैलाई पक्राउ गर्न

नक्कली भुटानी शरणार्थी प्रकरण : मुछिएका सवैलाई पक्राउ गर्न गृहमन्त्रीको आदेश

काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ गर्नुपर्ने कसैलाई पनि नछाड्न आदेश दिएका छन् । प्रहरी प्रधानकार्यालय स्रोतले दिएको जानकारी अनुसार गृहमन्त्री श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरण मुछिएका सबैलाई खुट्टा नकमाइ अनुसन्धान गर्न र पक्राउ गर्न प्रहरी