३ श्रावण २०८३, आइतबार

Tag: मुग्लिङ–नारायणगढ सडक

जलबिरेमा तीनवटा सवारीसाधन ठोक्किँदा २६ जना घाइते, मुग्लिङ–नारायणगढ सडक खुल्यो

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–६ जलबिरे नजिक मुग्लिङ–नारायणगढ सडकखण्डमा तीन सवारीसाधन एकापसमा ठोक्किँदा करिब २६ जना यात्रु घाइते भएका छन् । आज आइतबार बिहान करिब ७ः१० बजे काठमाडौँबाट दाङतर्फ जाँदै गरेको लु.प्र.०३–००१ ख ०५०५ नम्बरको बस, सर्लाहीबाट काठमाडौँतर्फ जाँदै गरेको