आज प्रधानमन्त्रीसँग ७ वटै प्रदेशका मुख्यमन्त्रीहरूको छलफल
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सातै प्रदेशका मुख्यमन्त्रीहरूको बैठक आह्वान गरेकी छन्। बैठक आज दिउँसो ४ बजे बालुवाटारमा बस्ने प्रधानमन्त्री निकट स्रोतले जनाएको छ। बैठकमा कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्की, मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार, बाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ,