९ कात्तिक, लहान । सिरहाको दक्षिणवर्ती भगवानपुर गाउँपालिका–२ स्थित मुखिया टोलमा घरघरमा चर्पी निर्माण भएपछि अहिले मुखिया टोलका बासिन्दाले खुला ठाउँमा दिसापिसाब गर्न छोडेका छन् । जिल्ला खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिको टोलीले मुखिया बस्तीको स्थलगत अनुगमनपछि पूर्ण खुला