४ आश्विन २०८१, शुक्रबार

Tag: मीनेन्द्र रिजाल

तानाशाही बन्ने कोशिशमा वाम सरकार धम्काउँदै र तर्साउँदै हिड्न थाल्यो : रिजाल

१८ वैशाख, बुटवल । नेपाली कांँग्रेसका नेता डा मीनेन्द्र रिजालले सरकारका गतिविधि लोकतन्त्र विरोधी भएको आरोप लगाउनुभएको छ । रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले वाम सरकार तानाशाही बन्ने कोशिशमा लागेको टिप्पणी गर्दै सरकारले धम्काउँदै र तर्साउँदै हिँडेको आरोप पनि लगाउनुभयो