नेपाली काँग्रेसका नेता मिन विश्वकर्माले नेकपा(माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको अवस्थामा माओवादी, काँग्रेस र जसपाको सरकार बनाउने विषयमा छलफल हुने बताएका छन् । सरकारले संसदलाई बिजनेश नदिएका कारण संसद बैठक लम्बिइरहेको भन्दै विश्वकर्माले भने, ‘यदि उहाँहरुले समर्थन फिर्ता