महामन्त्रीमा लड्ने मिनेन्द्र रिजालको घोषणा
काठमाडौँ। नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिकिएसँगै शेरबहादुर देउवाको सक्रियता बढेको छ। देउवा सभापतिमा लड्ने घोषण गरिसकेका छन्। १४औं महाधिवेशनको मिति घोषणा गरेसंगै देउवाको सक्रियता बढेको हो। देउवाले आफू सभापतिमा लड्ने घोषणा गरेसंगै आफ्नो समूहका नेताहरुसंग छलफल गर्दै आएका छन्।