१६ असार २०८१, आइतबार

Tag: मिनी कन्टनेर

कन्टेनर पल्टिँदा गाडी चालकको मृत्यु

२ चैत, काभ्रेपलाञ्चोक । मिनी कन्टनेर पल्टिँदा दोलखा जिल्ला मैनापोखरी घर भएका वर्ष ५१ का गाडी चालक सोमप्रसाद घिमिरेको मृत्यु भएको छ । शुक्रबार बिहान धुलिखेलवाट मंगलटारतर्फ जाँदै गरेको बा३ख १६४४ नम्बरको मिनी कन्टेनर काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका-२, बुच्चकोटस्थित बिपी राजमार्गमा