मोरङ । सुन्दरहरैचा नगरपालिका–७ की १८ महिनाकी बालिका करणी गरी हत्या गरेको अभियोगमा दुई जनालाई प्रहरीले प्रक्राउ गरी आज सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा निज अवोध बालिकालाई यहीँ फागुन २७ गते अपहरणपछि करणी गरी हत्या