४ असार २०८१, सोमबार

Tag: मित्रता

भारतीय विदेश सचिव भन्छन्, “नेपाल भारत मित्रता कसरी अगाडि बढाउने भन्ने छलफल गर्छु”

काठमाडौं । भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगलाले दुई देशको मित्रतालाई कसरी अगाडि बढाउने भनेर नेपाली अधिकारीहरुसँग छलफल हुने बताएका छन् । दुई दिने नेपाल भ्रमणमा आएका श्रृंगलाले विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाल आउँदा खुसी लगेको बताए । भोलि गोरखा र