जुम्लामा मिडवाइफरी पढाइ हुने
६ असार, सुर्खेत । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ‘ब्याचलर इन मिडवाइफरी’ कार्यक्रम सञ्चालन हुने पक्का भएको छ । आगामी आव २०७५÷०७६ को पहिलो महिनामा यो कार्यक्रम सञ्चालन हुने निश्चित भएको छ । मिडवाइफरी कार्यक्रम सञ्चालनका लागि नेपाल