१६ चैत्र २०८२, सोमबार

Tag: मिटर ब्याजसम्बन्धी विधेयक

मिटर ब्याजसम्बन्धी विधेयक संसदमा लैजाने निर्णय आज मन्त्रिपरिषदले गर्ने

काठमाडौँ । सरकारले मिटर ब्याजसँग सम्बन्धित कानुनको मस्यौदालाई संसद्मा पठाउने निर्णय गर्न लागेको छ । आजै अपराह्न बस्ने मन्त्रिपरिषद्को बैठकले सो कानुनको मस्यौदालाई अन्तिम रुप दिई संसद्मा पेस गर्न अनुमति दिने तयारी गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस संयोजक सूर्यकिरण