९ बैशाख २०८३, बुधबार

Tag: मास्क सहयोग

रोटरी क्लब अफ वाग्मतीद्वारा मास्क सहयोग

काठमाडौँ, १६ वैशाख । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि रोटरी क्लब अफ वाग्मतीले सरकार तथा अन्य संस्थालाई निःशुल्क मास्क प्रदान गरेको छ । रोटरी इन्टरनेशनल डिस्ट्रिक ३२९२ अन्तर्गत रोटरी क्लब अफ वाग्मतीले कोरोना भाइरस सङ्क्रमण रोक्नका लागि