झिङ्गा भन्काउँदै मनोमानी मूल्यमा मासु बिक्री
भक्तपुर, १० वैशाख । भक्तपुर नगरपालिकाले बजार अनुगमनलाई निरन्तरता दिएको छ । विगत तीन दिनदेखि मासु पसलको अनुगमन गर्दै आएको नगरपालिकाले आज पनि विभिन्न ठाउँमा रहेको मासु पसलको अनुगमन गरेको छ । बजार अनुगमन समितिका संयोजक राजकृष्ण गोराको संयोजकत्वमा सरोकारवालाको