२० जेष्ठ २०८१, आइतबार

Tag: मासुको डल्लो

३२ वर्षीया एक बिरामीका पेटबाट ३५ किलोको ट्युमर निकालियो

भक्तपुर । भक्तपुर क्यान्सर अस्पतालमा एक बिरामीका पेटबाट ३५ किलोको मासुको डल्लो (ट्युमर) निकालिएको छ । बिगत एक वर्षदेखि पेटमा समस्या झेल्दै आउनु भएका ३२ वर्षीया कुसुम लामाको पेटबाट शल्यक्रिया गरी आइतबार साँझ ट्युमर निकालिएको हो । अस्पताल प्रशासन प्रमुख