मानव अधिकार आयोगमा बयान दिन पुगे एसएसपी खड्का
काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्का मानव अधिकार आयोगको कार्यालय पुल्चोक पुगेका छन् । यसअघि हिजो आयोगले एसएसपी खड्कालाई हाजिर गराउन भनेर प्रहरी प्रधान कार्यालय नक्साललाई पत्र पठाएको थियो । आयोगले सोमबार मात्रै पत्राचार गर्दै पूर्वप्रधानन्यायाधीश