१० चैत्र २०८१, आइतबार

Tag: मानवीय विकास

‘कृत्रिम बौद्धिकतासँगै मानवीय विकासलाई जोड दिन आवश्यक छ’

पाटन, ललितपुर । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का उपकुलपति प्रा. डा. दिलीप सुब्बाले कृतिम बौद्धिकता (एआई) सँगै मानवीय विकासलाई जोड दिन आवश्यक रहेको बताएका छन् । नास्टको सञ्चार तथा सूचना प्रविधि (सिआइटी) विषयगत समितिद्वारा आयोजित ‘राष्ट्रको विकासमा