८ आश्विन २०८१, मंगलबार

Tag: मानवीय अतिक्रमण

मानवीय अतिक्रमणले चुरेमा समस्या

काठमाडौँ, १० साउन । मानव अतिक्रमण तथा अत्यधिक वन फडानीका कारण चुरे क्षेत्रमा पानीको स्रोत सुक्दै गएकाले तराईमा मरुभूमीकरणलगायतका समस्या देखिएको छ । नेपालको अन्न भण्डारको रुपमा रहेका तराई मधेशमा क्रमशः पानीको स्रोत सुक्दै गएकाले चुरेको विनाश नरोकेको खण्डमा आगामी