१७ चैत्र २०८२, मंगलबार

Tag: मानवीय

असी प्रतिशत सवारी दुर्घटना मानवीय कारणले

७ असार, काठमाडौँ । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म देशभर दुई हजार ३१८ जनाले सवारी दुर्घटनाबाट ज्यान गुमाएका छन् । नेपालमा साँघुरा सडक र सवारी साधनको संख्या बढी हुँदा ज्यान गुमाउनेको संख्यामा वृद्धि भएको हो । जसमध्ये काठमाडौँ उपत्यकामा मात्र