१७ चैत्र २०८२, मंगलबार

Tag: मानवस्रोत नीति

मानवस्रोत नीति सरकारले बनाउनुपर्छ : सांसद डा. राई

काठमाडौँ । सांसद डा. विमला राई पौडेलले नेपालको १५ वर्षमाथि र ६५ वर्षमुनिका जनसङ्ख्यालाई उपयोगमा ल्याउने नीति बनाउन सरकारको ध्यानाकर्षण गराएकी छन् । राष्ट्रियसभाको आजको विशेष समयमा उनले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय भए पनि उक्त मन्त्रालयले नेपालको जनसङ्ख्याको विषयलाई प्राथमिकता