सिंहदबारमा माओवादी अध्यक्ष प्रचण्ड र माधव नेपालवीच भेटवार्ता
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव नेपालवीच आज पनि भेटवार्ता भएको छ । सिंहदरबारमा दुई पार्टीका प्रमुखबीच भेटवार्ता जारी रहेको हो । भेटवार्ता समसामयिक राजनीति, संविधान