१ फाल्गुन २०८२, शुक्रबार

Tag: माधवकुमार नेपाल

प्रचण्ड र नारायणकाजी माधव भेट्न पुगे आलोकनगर

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । माओवादीका नेता नारायणकाजी श्रेष्ठ लिएर प्रचण्ड एकताको विषयमा छलफल गर्न आज सोमबार एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगर पुगेका