१३ आश्विन २०८१, आइतबार

Tag: मादले गुफा

मादले गुफा अझै ओझेलमा

पाल्पा, २४ वैशाख । पाल्पा जिल्लाको पूर्वखोला गाउँपालिका– २ जल्पाको मादले गुफा प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । धार्मिक तथा पर्यवरणीय हिसाबले महत्वपूर्ण रहेको यस गुफा अध्ययन तथा अनुसन्धानका लागि पर्यटक त्यहाँ घुमफिर गर्न रुचाउँछन् । गुफाभित्रको ढुङ्गा हातले बजाउँदा