३ बैशाख २०८३, बिहिबार

Tag: मात्रिकाप्रसाद यादव

प्लाष्टिकजन्य फोहरको बहुआयामिक प्रयोगमा जोड

१९ असोज, काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले प्लाष्टिकजन्य फोहरको बहुआयामिक प्रयोग गर्नुपर्नेमा जोड दिनुभएको छ । प्लास्ट नेपाल फाउन्डेशनद्वारा आयोजित प्लाष्टिकजन्य सामग्रीको दोस्रो अन्तर्राष्ट्रिय प्रदर्शनीको आज यहाँ उद्घाटन गर्दै उहाँले प्लाष्टिकजन्य सामग्रीको पुनःप्रयोगलाई व्यवस्थित ढङ्गबाट अघि बढाइनुपर्ने