४ असार २०८१, मंगलबार

Tag: मातृशिशु मृत्युदर

मातृशिशु मृत्युदर घटाउने अभियानमा म्याग्दे अघि

तनहुँ । म्याग्दे गाउँपालिका–४ छिम्लिस्वाँरा छाङमा कालिकामोइ आमा समूह भवनको शिलान्यास गरिएको छ । भवनको गण्डकी प्रदेश सरकार सामाजिक विकासमन्त्री नरदेवी पुन तथा म्याग्देका अध्यक्ष मायादेवी रानाले संयुक्त रूपमा शिलान्यास गर्नुभयो । रु११ लाखको लागतमा बन्ने समूहको भवन आगामी असार