२ मंसिर २०८१, आइतबार

Tag: माघ २८ गते

माघ २८ गतेसम्म सर्वोच्च अदालतको सेवा स्थगन

काठमाडौं । सर्वोच्च अदालतको आज बसेको पूर्ण बैठक(फुलकोर्ट)बाट कोरोना भाइरस संक्रमणका कारण गरेको सेवा स्थगनलाई माघ २८ गतेसम्म निरन्तरता दिने निर्णय गरेको छ । सर्वोच्चका सहप्रवक्ता देवेन्द्र ढकालका अनुसार कोरोनाको विषम परिस्थितिमा अदालतमा उपस्थित तथा भीडभाडलाई आवश्यक व्यवस्थापन गरी सेवाग्राही,