१८ असार २०८१, मंगलबार

Tag: मागे क्षमा

डा. बाबुराम भट्टराईले मागे क्षमा

काठमाडौं । जनता समाजवादी पार्टीका संघिय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले कोरोनाले पीडित हुनुभएका बारपाकी जनसमुदायमा आफू प्रतिनिधि भएर पनि आफै कोरोना र पेटको अपरेसनका कारण थलिएर यो दु:खको घडीमा उपस्थित हुन नसकेकोमा क्षमा मागेका छन्। उनले सामाजी संजालमा लेखेका