११ बैशाख २०८३, शुक्रबार

Tag: मागेर खान्छु

बरु यतै मागेर खान्छु

२५ पुस, काठमाडौँ । “हैन म जान्नँ, म यही बस्छु, बरु यतै मागेर खान्छु, मलाई यही तातो छ”, जाडोको मौसममा भद्रकाली मन्दिरको चिसो सिँडीमा सुतिरहेकी एक महिलाले धाराप्रवाह रुपमा भन्नुभयो । नक्साल महादेवस्थान नजिकै सानो गल्लीमा सिरक बेरेर बसिरहेको अवस्थामा