७ मंसिर २०८१, शुक्रबार

Tag: माओवादी सशस्त्र जनयुद्ध

किन खुलेर नबोली र कुनै समूहमा नलागी चुपचाप छन् गृहमन्त्री थापा ?

काठमाडौँ, कार्तिक २३ । गृहमन्त्री तथा नेकपा सचिवालय सदस्य राम बहादुर थापा ‘बादल’ माओवादी सशस्त्र जनयुद्धको समयदेखि नै अन्तरमुखी स्वभावका नेता हुन् । जिम्मेवारीका हिसाब उनी बोलिरहनुपर्ने ठाउँमा छन् तर हम्मेसी बोल्दैनन् । वर्तमान मन्त्रिपरिषद्मा हुने बैठकमा समेत मौन रहने गृहमन्त्रीलाई