१२ आश्विन २०८१, शनिबार

Tag: माओवादी सरकारमा

माओवादी सरकारमा बस्दैन, राष्ट्रघातमा संलग्न हुँदैन : नेता श्रेष्ठ

काठमाडौँ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले माओवादी केंन्द्र सरकारमा नबस्ने र राष्ट्रघातमा पनि संलग्न नहुने स्पष्ट पारेका छन् । एमसीसी संसदमा टेबल भएपछि न्यूज एजेन्सी नेपालसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले पार्टीको निर्णय अनुसार अव आफूहरू