७ मंसिर २०८१, शुक्रबार

Tag: माओवादी पृष्ठभूमि

पुर्वमाओबादी केन्द्रका बादलसहित अन्य नेताहरुका व्यवस्थापनबारे पोखरेलले खोले मुख

काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं नेकपा (एमाले) का स्थायी कमिटी सदस्य शङ्कर पोखरेलले माओवादी आन्दोलनसँग जोडिएका नेता–कार्यकर्तालाई पार्टी एकताको भावनाअनुसार नै एमालेमा सहजरुपमा व्यवस्थापन गगरिनुपर्ने बताउनुभएको छ । जननेता मदनकुमार भण्डारी र नेता जीवराज आश्रितको २८औँ स्मृति दिवसका अवसरमा