काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री समेत रहेका सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणमा माओवादी केन्द्रकै नेता भएपनि नछोड्ने चेतावनी दिएका छन् । पार्टीको जारी केन्द्रीय समिति बैठकमा बोल्दै श्रेष्ठले सुन तस्करी प्रकरणमा सरकारले