३ असार २०८१, आइतबार

Tag: माइपोखरी

पर्यटकीय गन्तव्यको सूचीमा माइपोखरी

१६ कात्तिक, पशुपतिनगर, इलाम । सरकारले इलामको रामसार क्षेत्र माइपोखरीलाई एक सय नयाँ पर्यटकीय गन्तव्यको सूचीमा राखेको छ । ओझेलमा परेका पर्यटकीय तथा ऐतिहासिक क्षेत्रलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ नयाँ पर्यटकीय क्षेत्र घोषणा कार्यक्रमअन्तर्गत माइपोखरीलाई सो सूचीहमा सूचीकृत गरेको हो