१९ असार २०८१, बुधबार

Tag: महिला प्रहरी जवानको मृत्यु

स्थानीय र प्रहरीबीच भएको झडपबाट प्रहरीको मृत्युपछि लेटाङमा कर्फ्यु

मोरङ । जिल्ला प्रशासन कार्यालय मोरङले तनावग्रस्त बनेको लेटाङमा निषेधाज्ञा जारी गरेको छ । अर्को सूचना जारी नभएसम्म आज बिहान ७ बजेदेखि निषेधाज्ञा जारी गरिएको हो । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालका अनुसार लेटाङ नगरपालिकाको वडा नम्बर ३ र