२० असार २०८१, बिहिबार

Tag: महिलाको हात

महिलाको हातमा रहेको सहकारीको भविष्य उज्जवल छ : अर्थमन्त्री डा. महत

नुवाकोट । अर्थमन्त्री डा. प्रकाशशरण महतले महिलाको हातमा रहेको सहकारीको भविष्य उज्जल रहेको बताएका छन् । नुवाकोट पञ्चकन्या-४ स्थित थप्रेक पञ्चकन्या महिला साना किसान कृषि सहकारी संस्था लिको चौथो वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री डा. महतले भने, महिलाहरु पुरुषको तुलनामा