१६ असार २०८३, मंगलबार

Tag: महिलाको मृत्यु

कैलालीको गोदावरीमा बगेर दुई महिलाको मृत्यु

अत्तरिया, कैलाली । गोदावरीको बाढीमा परी दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार गोदावरी नगरपालिका–४ की ५५ वर्षीया महेश्वरी धमला र ४० वर्षीया कल्पना साउदको मृत्यु भएको हो ।