२२ भाद्र २०८१, शनिबार

Tag: महिलाकै अपमान

उम्मेदवारलाई छोरी र श्रीमती भनेर कुप्रचार गर्नु महिलाकै अपमान हो : प्रचण्ड

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महिला उम्मेदवारहरूलाई छोरी र श्रीमती भनेर कुप्रचार गर्नु महिलाकै अपमान भएको भन्दै आपत्ति जनाएका छन् । काठमाडाैंको रत्नपार्कस्थित शान्ति वाटिकामा पाँच दलीय सत्ता गठबन्धनले आज शुक्रबार आयोजना गरेको