१५ असार २०८१, शनिबार

Tag: महासभा

राष्ट्रसंघको महासभा यस पटक बन्यो अपूर्व महासभा

संयुक्त राष्ट्रसंघ, ७ असोज । संयुक्त राष्ट्रसंघको यस बर्षको महासभा अपूर्व महासभा बनेको छ । कोरोनाभाइरसको महामारीका कारण राष्ट्रसंघको इतिहासमै अहिलेसम्म नभएको अनौठो महासभा अहिले भएको हो । महासभामा सहभागीहरु नआउने र उनीहरुले भिडियो मार्फत् सम्वोधन गर्ने व्यवस्था गरिएकाले अहिले