६ फाल्गुन २०८२, बुधबार

Tag: महाशिवरात्रिको पूर्वसन्ध्या

महाशिवरात्रिको पूर्वसन्ध्यामा पशुपतिमा शोभायात्रा

काठमाडौं । महाशिवरात्रिको पूर्वसन्ध्यामा पाशुपत क्षेत्रमा आज शोभायात्रा आयोजना गरिएको छ । पशुपति क्षेत्र विकास कोषको आयोजनामा शोभायात्रा गरिएको हो । शोभायात्रामा स्वदेशी तथा विदेशबाट आएका साधुसन्त र स्थानीय भक्तजनको सहभागिता थियो । पाशुपत क्षेत्रका प्रायः सबै भागमा शोभायात्रा गरिएको