२५ चैत्र २०८२, बुधबार

Tag: महाराजाथान

धार्मिक पर्यटनको गन्तव्य महाराजाथान

नवलपरासी। नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको कावासोतीमा रहेको महाराजाथान धार्मिक पर्यटनको गन्तव्य बन्दै गएको छ। कावासोती–१, हात्तीखोरमा अवस्थित महाराजा थान मन्दिर सेनकालीन समयमा स्थापना भएको मान्यता रहिआएको छ । तत्कालीन पाल्पाका राजा मणिमुकुन्द सेनले मन्दिर स्थापना गरेको स्थानीय अग्रज बताउँछन्। राजा मणिमुकुन्द