४ असार २०८१, सोमबार

Tag: महाराजधिराज

महाराजधिराज खुसी हुनुभयो, हामीलाई आममाफी मिलेछ : नेपाल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले आममाफी दिने पार्टी अध्यक्ष केपी शर्मा ओलीको घोषणालाई श्री ५ को हुकुमको संज्ञा दिएका छन् । ओलीले केन्द्रिय समिति बैठकमा नेपालसहित सम्पूर्ण बाटो बिराएका नेताहरुलाई आममाफी दिने घोषणा गरेपछि नेता नेपालले यस्तो