८ मंसिर २०८१, शनिबार

Tag: महामारी संकट

ओलीका आसेपासेले कोरोना खोपमा ठुलो घोटाला गरेको सुदन किराँतीको आरोप

काठमाडौं । प्रतिनिधिसभाका सांसद सुदन किराँतीले गम्भीर महामारी संकटको बेला सांसदहरुको गतिविधि अशोभनीय भएको भन्दै अख्तियारको दुरुपयोग भएको बताएका छन् । सरकारले सिमित मात्रामा वितरण गरिरहेको खोपको लुछाचुडीमा स्वयंम सांसदहरुको सहभागिताले घटिया, लोभिपापी र अपराधि प्रवृत्ति प्रस्फुटित भएको दावी गरेका