२० जेष्ठ २०८१, आइतबार

Tag: महानगरीय प्रहरी वृत्त

अमेरिकन डलरसहित तीनजना पक्राउ

१२ भदौ, काठमाडौँ  । महानगरीय प्रहरी वृत्त लैनचौरले ६१ हजार ६२० अमेरिकन डलरसहित तीनजनालाई पक्राउ गरेको छ ।  वृत्तको टोलीले अवैधरुपमा अमेरिकन डलर लिएर हिँडिरहेको अवस्थामा सुनसरीका अमर विश्वकर्मा, पूर्वी रुकुमका धनबहादुर खड्का र काठमाडौँका रवि श्रेष्ठलाई आज साँझ पक्राउ गरेको