काठमाडौँ । काठमाडौं महानगरपालिकाभित्रका क्षेत्रमा अवउपरान्त भिक्षा माग्न निषेध गरिएको छ । काठमाडौं महानगरपालिकाले आज एक सूचना जारी गर्दै अब सार्वजनिक स्थानमा भिक्षा माग्न निषेध गरिएको जनाएको छ । महानगर क्षेत्रभित्रका सडक, गल्ली, पार्क, बस बिसौनी, सरकारी कार्यालय परिसर, सार्वजनिक